रक्षाबन्धन पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
रक्षाबन्धन पर्व मनाइँदै

सारांश

  • साउन शुक्लपूर्णिमाका दिन मनाइने गरिएको रक्षाबन्धन एवं जनैपूर्णिमा आज धार्मिक एवं सांस्कृतिक विधिपूर्वक आ–आफ्नै घरमा सीमित भई मनाइँदैछ ।
  • यस पर्वका अवसरमा दाजुभाइका हातमा दिदीबहिनीले रक्षाका सूत्र वा राखी बाँधेर रक्षाबन्धन पर्व उत्साहका साथ जनकपुरलगायत प्रदेश नं २ मा उल्लासमय वातावरणमा मनाइँदैछ ।
  • कोरोना सङ्क्रमणको डरले यो पर्व आ–आफ्नै घरमा सीमित भएर मनाउनुपरेको छ ।

साउन शुक्लपूर्णिमाका दिन मनाइने गरिएको रक्षाबन्धन एवं जनैपूर्णिमा आज धार्मिक एवं सांस्कृतिक विधिपूर्वक आ–आफ्नै घरमा सीमित भई मनाइँदैछ ।

यस पर्वका अवसरमा दाजुभाइका हातमा दिदीबहिनीले रक्षाका सूत्र वा राखी बाँधेर रक्षाबन्धन पर्व उत्साहका साथ जनकपुरलगायत प्रदेश नं २ मा उल्लासमय वातावरणमा मनाइँदैछ ।

कोरोना सङ्क्रमणको डरले यो पर्व आ–आफ्नै घरमा सीमित भएर मनाउनुपरेको छ । यस पर्वका अवसरमा दिदीबहिनीले कलात्मक राखी बाँधेपछि उपहार पनि पाउने गर्छन् । यस पर्वमा मिठाइको अत्यधिक बिक्री हुने गरेकामा यसपटक कोरोनाका कारण त्यसको बिक्रीमा व्यापक कमी आएको छ । रक्षाबन्धन पर्वका लागि बिक्री हुने गरेको राखीको व्यापारमा समेत नकारात्मक प्रभाव परेको छ ।

जनकपुरलगायत विभिन्न ठाउँमा यस पर्वका अवसरमा ब्राह्मणहरुले रक्षासूत्र बाँधेर आशीर्वाद दिने गर्छन् । यसपटक कोरोनाले गर्दा छरछिमेकमा आफूले एकदुई परिवारलाई मात्र रक्षासूत्र बाँधेको पण्डित रामसोगारथ झाले बताउनुभयो ।

यस पर्वका अवसरमा आज बिहान जनकपुरधामका गङ्गासागर, धनुषसागरलगायत पवित्र सरोवरमा बिहानै स्नान गरी कतिपयले ऋषिको पूजा तथा तर्पणसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालवीर र छोटा भिम नामक चिप्स गुणस्तरहिन
बालवीर र छोटा भिम नामक चिप्स गुणस्तरहिन
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
चाेरीकाे सिक्रि दिशाबाट निस्केपछि !
चाेरीकाे सिक्रि दिशाबाट निस्केपछि !
चुनाबको चहलपहल गाउ देखि सहर सम्मै
४३ महिनापछि दर्शनका लागि खुल्यो मनकामना मन्दिर
४३ महिनापछि दर्शनका लागि खुल्यो मनकामना मन्दिर
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्

तपाईंले छुटाउनुभयो कि?