सेयर जारी गर्दै डिस होम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सेयर जारी गर्दै डिस होम

सारांश

  • नेपालको पे टि.
  • भी.
  • उद्योगमा अग्रणी स्थान ओगट्दै आएको डिस मिडिया प्रालिले आगामी वर्षदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ ।

नेपालको पे टि.भी.उद्योगमा अग्रणी स्थान ओगट्दै आएको डिस मिडिया प्रालिले आगामी वर्षदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । ९ औँ वार्षिक साधारण सभाको अवसरमा डिस मिडियाले अर्को वर्षदेखि आफ्नो कुल पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको छ ।
साधारणसभामा यस अघिकै सञ्चालक समितिलाई आगामी ४ वर्षका लागि निरन्तरता दिने निर्णय समेत भएको छ । आगामी ४ वर्षे कार्याकालका लागि हेमराज ढकाल अध्यक्ष चयन भएका छन् ।
९ औँ वार्षिक साधारणसभा पश्चात सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो पे टि.भि.बन्ने प्रसंगलाई कम्पनीले उपलव्धिको रुपमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?