१९० डिएसपीको सरुवाः को कहाँ पुगे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
१९० डिएसपीको सरुवाः को कहाँ पुगे ?

सारांश

  • काठमाडौं ।
  • प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९० डिएसपीको सरुवा गरेको छ ।
  • प्रधान कार्यालयले भदौ महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पन पाउने गरी ती डिएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९० डिएसपीको सरुवा गरेको छ । प्रधान कार्यालयले भदौ महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पन पाउने गरी ती डिएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

को-कहाँ-सरुवा-भए-हेर्नका-लागि-यो-लिंकमा-क्लिक-गर्नुहोस

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?