रक्सी सेवनबाट १२ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रक्सी सेवनबाट १२ को मृत्यु

सारांश

  • भारत, ७ जेठ ।
  • उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ ।
  • कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

भारत, ७ जेठ । उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ ।

कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बतइएको छ ।

बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ ।

हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्ये विनय सिंह नामक एक व्यक्ति प्रमुख आरोपीको रुपमा रहेको पाइएको प्रहरीको भनाई छ ।

भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने बताएको छ ।

यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुग्नु भएका मुख्यमन्त्री दिनेश शर्माले यस अपराधीक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताएका छन् ।

यस घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी अखिलेश कुमारले बताउनु भएको छ ।
रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठ रहेको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिएका छन् ।

(uniforumtz.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Asharam Chaudhary

    Khoe mo Morekota xueno…….
    Sala bikriti faylaune news…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देखियो आयल निगमको अनियमितता- ६१ करोड रुपैयाँ राजस्व छली
देखियो आयल निगमको अनियमितता- ६१ करोड रुपैयाँ राजस्व छली
बझाङमा जीप  दुर्घटना हुदा ६ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु
छलफलमै सीमित नयाँ हवाई प्रवेश विन्दु
छलफलमै सीमित नयाँ हवाई प्रवेश विन्दु
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
मापदण्ड मिचेर बनाएका संरचना भत्किए
मापदण्ड मिचेर बनाएका संरचना भत्किए
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा
इतिहास रच्दै प्रिन्स दाहाल
इतिहास रच्दै प्रिन्स दाहाल
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?