जनकपुरमा गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
जनकपुरमा गोली हानी हत्या

सारांश

  • धनुषा ।
  • बुधबार बिहानै जनकपुरधाममा एक जना पुरुषको गोली हानी हत्या भएको छ ।
  • जनकपुर उपमहानगरपालिका-१४ मुजेलियमा स्थित विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा । बुधबार बिहानै जनकपुरधाममा एक जना पुरुषको गोली हानी हत्या भएको छ ।जनकपुर उपमहानगरपालिका-१४ मुजेलियमा स्थित विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीका अनुसार, स्थानीय पंकज साहसँग पैसाको कारोबार भएको र पैसा माग्न जाँदा प‌ंकजले मनोजको गोली हानी हत्या गरेको हो ।

अहिले हत्याको आरोप लागेका पंकज कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् मृतक शाहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरील्ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?