रणवीर र आलिया विवाह गर्दै , तर कहिले ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
५७ पटक हेरिएको
Shares
रणवीर र आलिया विवाह गर्दै , तर कहिले ?

सारांश

  • प्रेम सम्बन्धमा रहेका बलिउडका दुई कलाकार राणवीर कपुर र आलिया भट्टको विवाहको बारेमा अहिले विभिन्न आशंका गरिँदै आएको छ।
  • केही समय अगाडि देखि चर्चामा रहेको रणवीर र आलियाको प्रेमसम्बन्ज्धको कुरा अहिले पुरानो जस्तो भइसकेको छ भने उनीहरु कहिले विवाह गर्दैछन् भन्न्ने चर्चाले यतिबेला बलिउड जगत पुनः गर्माएको छ।
  • ‘राजी’ फिल्म समीक्षक र बक्सअफिस दुवैमा हिट भैरहेको बेला रणवीरसँगको विवाह प्रसंगले आलियाको अहिले भारतीय मिडिायमा खुब चर्चा भैरहेको छ।

प्रेम सम्बन्धमा रहेका बलिउडका दुई कलाकार राणवीर कपुर र आलिया भट्टको विवाहको बारेमा अहिले विभिन्न आशंका गरिँदै आएको छ।

केही समय अगाडि देखि चर्चामा रहेको रणवीर र आलियाको प्रेमसम्बन्ज्धको कुरा अहिले पुरानो जस्तो भइसकेको छ भने उनीहरु कहिले विवाह गर्दैछन् भन्न्ने चर्चाले यतिबेला बलिउड जगत पुनः गर्माएको छ।

‘राजी’ फिल्म समीक्षक र बक्सअफिस दुवैमा हिट भैरहेको बेला रणवीरसँगको विवाह प्रसंगले आलियाको अहिले भारतीय मिडिायमा खुब चर्चा भैरहेको छ। उनलको राजी फिल्मले २०० करोड कमाइ सकेको छ।

भारतीय एक अनलाईनका अनुसार अलियाले अहिलयाले आफ्नो करिअरको उचाइ कायम गर्दे गरेको र तत्काल विवाह गर्न पक्षमा नरहेको जनाएको छ। उनले रणवीर र आलियाको विवाह २०२० भन्दा अगाडि नहुने दावी समेत गरेको छ।

‘दुवै पेशेवर कलाकार हुन्, दुवैसँग अहिले ठूला प्रोजक्टहरु छन्, त्यसकारण दुवैले चाहँद्रैनन् कि आफ्नो व्यक्तिगत कारणले आफ्नो प्रोफेसनल जीवन प्रभावित होस् भनेर’, स्रोतको हवाला दिँदै उक्त अनलाइनले लेखेको छ, ‘दुवैले आफ्नो कामलाई समाप्त गरेर चाँडै विवाहका लागि समय निकाल्न चाहन्छन्।’

दुबैजना अहिले ‘ब्रह्मास्त्र’को सुटिङमा व्यस्त छन्। यसका अलवा आलिया ‘गुल्ली ब्याइ’, ‘कलंक’ र ‘शुघी गरी तीन चलचित्रमा आवद्ध भैसकेकी छन् भने रणवीर अहिले ‘सञ्जु’को प्रचारप्रसारमा व्यस्त छन् भने् ‘शमशेर’ र लव र १जन नेक्स टु’ मा पनि उनी आवद्ध भैसकेका छन्।

(woodlees.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित
टोटनहम र एभर्टनको जित, चेल्सी पराजित
एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र
एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र
सरोकारवाला निकायहरुले झुटो प्रतिबेदन बुझाए….
सरोकारवाला निकायहरुले झुटो प्रतिबेदन बुझाए….
कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित
कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
विद्युत् चुहावट भई एक्कासी आगलागी हुँदा लाखौँको क्षति…
विद्युत् चुहावट भई एक्कासी आगलागी हुँदा लाखौँको क्षति…
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि