पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन

सारांश

  • पोखरा  २५ फागुन ।
  • हालै बजारमा आएको करेन्ट तयारी चाउचाउको पोखरामा प्रबर्द्धन गरिएको छ ।
  • वुटवल, नेपालगन्ज, विर्तामोड, नारायणगढ हुदै पोखरामा उक्त चाउचाउकोे बिक्रि वितरण सुरुभएसंगै पोखरामा उक्त चाउचाउको प्रबर्द्धन गरिएको यशोदा फुड्स प्रालिका एरिया सेल्स म्यानेजर गोपाल सापकोेटाले बताए ।

पोखरा  २५ फागुन ।

हालै बजारमा आएको करेन्ट तयारी चाउचाउको पोखरामा प्रबर्द्धन गरिएको छ । वुटवल, नेपालगन्ज, विर्तामोड, नारायणगढ हुदै पोखरामा उक्त चाउचाउकोे बिक्रि वितरण सुरुभएसंगै पोखरामा उक्त चाउचाउको प्रबर्द्धन गरिएको यशोदा फुड्स प्रालिका एरिया सेल्स म्यानेजर गोपाल सापकोेटाले बताए ।

उक्त चाउचाउको पोखरामा पन्चेबाजा सहित ¥याली प्रदर्शन गरिएको उनले जनाए । पोखरा क्षेत्रको मुख्य बजार सहितका विभिन्न ठाँउमा पुग्ने गरी तीन दिने ¥याली समेत आयोजना गरिएको एरिया सेल्स म्यानेजर सापकोेटाले बताए ।

यशोदा फुड्स प्रालि वुटवलले उत्पादन गरेको उक्त चाउचाउ स्वादिष्ट र गुणस्तरिय रहेको कम्पनिले जनाएको छ । ७५ ग्राममा उपलब्ध हुने उक्त चाउचाउको मुख्य १८ रुपैया रहेको छ । कम्पनिले यस अघि लाली तयारी चाउचाउ, जुपी तयारी चाउचाउ र चिजवल समेत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Ale

    Good jab100%ok

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?