रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति

सारांश

  • भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
  • बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक्तिमाथि मनगढन्ते आरोप लगाइएकोमा पनि आपत्ति जनाएकी छन् ।
  • उनले सामाजिक सञ्जाल र सडकमा देखिएका अस्वभाविक, प्रायोजित र अनर्गल प्रचारको पछाडि नलाग्न पनि आग्रह गरेकी छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक्तिमाथि मनगढन्ते आरोप लगाइएकोमा पनि आपत्ति जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल र सडकमा देखिएका अस्वभाविक, प्रायोजित र अनर्गल प्रचारको पछाडि नलाग्न पनि आग्रह गरेकी छन् ।

विज्ञप्तीमा दाहालले कसैको अस्वभाविक मृत्युको अनुसन्धान गर्नु राज्यको दायित्व भएको उल्लेख गरेकी छन् ।

टेलिभजिन प्रस्तोता रवि लामिछानेको नाम उल्लेख गरेकी छैनन् । तर, मेयर दाहालले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुलाई लिएर आफ्नो नाम जोडिएको आपत्ति जनाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न मनाही
कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न मनाही
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ
जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ
हिउँदे अधिवेशन पुस दोस्रो हप्ता बोलाउने तयारी
हिउँदे अधिवेशन पुस दोस्रो हप्ता बोलाउने तयारी
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?