घरपायकमा पनि जान मानेनन कर्मचारी
सारांश
- काठमाडौं – स्थानीय तहमा घरपायक सरुवा हुन आवेदन परेका निजामती कर्मचारी खटाउने विषयमा पनि अन्योल उत्पन्न भएको छ ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही कर्मचारी नभएका नयाँ स्थानीय तहमा जाने सो नीति ल्याए पनि अहिले दरबन्दी छोडेर अधिकांशले सुगमका स्थानीय तह रोजेपछि खटाउने सम्बन्धमा अन्योल उत्पन्न भएको हो ।
- यसले गर्दा कर्मचारी खटाउन अझै ढिलाई हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौं – स्थानीय तहमा घरपायक सरुवा हुन आवेदन परेका निजामती कर्मचारी खटाउने विषयमा पनि अन्योल उत्पन्न भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही कर्मचारी नभएका नयाँ स्थानीय तहमा जाने सो नीति ल्याए पनि अहिले दरबन्दी छोडेर अधिकांशले सुगमका स्थानीय तह रोजेपछि खटाउने सम्बन्धमा अन्योल उत्पन्न भएको हो ।
यसले गर्दा कर्मचारी खटाउन अझै ढिलाई हुने मन्त्रालयले जनाएको छ । प्रत्येक स्थानीय तहमा कर्मचारी नगएपछि सरकारले घरपायक स्थानीय तहमा खटाउने नीति ल्याएको हो ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया