नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ४, २०७७
|
|
३३ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल

सारांश

  • काठमाडौं, ४ असोज ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
  • आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ ।

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ ।

सचिवालय सदस्यहरुले मन्त्रिमण्डल पूनर्गठनबारे आ–आफ्नो राय र सुझाव प्रस्तुत गरेको बताईएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिँदै भनेका छन्,‘मन्त्रिमरिषद पूनर्गठनबारे आजको बैठकमा विभिन्न कोणबाट छलफल भएको छ ।’ उनकाअनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
यात्रु बाहाक बस भेरी नदीमा खस्याे !
यात्रु बाहाक बस भेरी नदीमा खस्याे !
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव

तपाईंले छुटाउनुभयो कि?