रबि लामिछाने भन्छन् : अब यो देश युवाले हाँक्छन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३६ पटक हेरिएको
Shares
रबि लामिछाने भन्छन् : अब यो देश युवाले हाँक्छन्

सारांश

  • काठमाडौं ।
  •   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् ।
  • लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।

´सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,  लामिछानेको निष्कर्ष छ, ´अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।´उनले अगाडी लेखेका छन्, ´ लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।´

(https://www.newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता
आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता
रेणु दाहालले बाढी प्रभावित क्षेत्रकी महिलालाई छाता ओढाउँदै पीडा सुनिन्
रेणु दाहालले बाढी प्रभावित क्षेत्रकी महिलालाई छाता ओढाउँदै पीडा सुनिन्
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्

तपाईंले छुटाउनुभयो कि?