राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी

सारांश

  • महोत्तरी, मंसिर २४ – राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
  • ठाकुरले २७ हजार ५ मत ल्याएर विजयी हुनुभयो ।
  •   उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६ सय ७६ मत प्राप्त गर्नुभयो ।

महोत्तरी, मंसिर २४ – राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

ठाकुरले २७ हजार ५ मत ल्याएर विजयी हुनुभयो ।  उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६ सय ७६ मत प्राप्त गर्नुभयो । ठाकुरले १८ हजार ३ सय २९ मतले चौधरीलाई हराउनुभएको हो ।

यसअघि सर्लाहीबाट चुनाव लड्दै आएका ठाकुर यसपटक महोत्तरी क्षेत्र नम्वर ३ बाट चुनाव लड्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?