भीम रावललाई लखेट्ने ओलीका मन्त्रीको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
भीम रावललाई लखेट्ने ओलीका मन्त्रीको घोषणा

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नै दल नेकपाका नेता भीम रावललाई कडा चेतावनी दिएका छन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्मा” ऋषि धमलासँग कुरा गर्दै मन्त्री रघुवीर महासेठले पछिल्लो समय नेता रावलले सरकारविरुद्ध बोल्दै हिँडेकोमा आपत्ती जनाएका हुन् ।
  • महासेठले रावलले सरकारको विरोध गरेर आफ्नो हैसियत आफैँ गिराएकोसमेत बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नै दल नेकपाका नेता भीम रावललाई कडा चेतावनी दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्मा” ऋषि धमलासँग कुरा गर्दै मन्त्री रघुवीर महासेठले पछिल्लो समय नेता रावलले सरकारविरुद्ध बोल्दै हिँडेकोमा आपत्ती जनाएका हुन् ।

महासेठले रावलले सरकारको विरोध गरेर आफ्नो हैसियत आफैँ गिराएकोसमेत बताए । अहिलेको परिस्थीमा सरकारको विरोध गर्न आवश्यक नरहेको महासेठको ठहर छ ।

सरकारले राम्रो काम गर्दा पनि रावलले विरोध गरेकोमा महासेठले आपत्ती जनाएका हुन् । रावलको पार्टीभित्र ठूलो हैसियतसमेत नभएको महासेठले बताए । यसैगरी पार्टी र सरकारविरुद्ध बोल्दै गए पार्टीले काराबाही गर्ने चेतावनीसमेत महासेठले दिएका छन् ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
गृहमन्त्री थापाले बम विष्फोटमा मारिने सामान्य नागरिक होइनन् किन भने ?
गृहमन्त्री थापाले बम विष्फोटमा मारिने सामान्य नागरिक होइनन् किन भने ?
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग
गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’
‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’

तपाईंले छुटाउनुभयो कि?