९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)

सारांश

  • काठमाडौँ, ३ मंसिर ।
  • कैलालीकी ९ वर्षे पूजा देवकोटा आफ्नो बुवा खोज्दै काठमाडौँ आएकी छन् ।
  • ‘रमाइलो छ’ युटुव च्यानलमा उनले हराएका बुवालाई सम्झेर गीत पनि गाइन् ।

काठमाडौँ, ३ मंसिर । कैलालीकी ९ वर्षे पूजा देवकोटा आफ्नो बुवा खोज्दै काठमाडौँ आएकी छन् । ‘रमाइलो छ’ युटुव च्यानलमा उनले हराएका बुवालाई सम्झेर गीत पनि गाइन् ।

सोमबार सार्वजनिक भएको ‘रमाईलो छ’ को भिडियोमा पूजासँग सञ्चारकर्मी उत्सव रसाईलीले कुरा गरेका छन् । पूजाले उक्त भिडियोमा आफ्ना बुवा चार वर्षदेखि हराएको कुरा पनि बताएकी थिइन् । साथै उनले बुवाका लागि आफै लेखेको गीत पनि गाइन् ।

भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Пин Ап казино: играть онлайн на официальном сайте, вход и регистраци
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
बनाउने हो १२५९ सांसद !
बनाउने हो १२५९ सांसद !
जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण
जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
एघार महिनामा पाँच हजार तीन सयले गाउँ छाडे
एघार महिनामा पाँच हजार तीन सयले गाउँ छाडे
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : मुआब्जा निर्धारणमै अल्झियो
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : मुआब्जा निर्धारणमै अल्झियो
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त