राजेश पायल राईको नयाँ गीत ‘रङ्गियो रे सिउँदो’ ‘भिडियो’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
राजेश पायल राईको नयाँ गीत ‘रङ्गियो रे सिउँदो’ ‘भिडियो’

सारांश

  • गायक राजेश पायल राईको नयाँ गीतको म्यूजिक भिडियो केही दिन अघि सार्वजनिक भएको छ ।
  • सर्जुन राईको संगीत रहेको ‘रङ्गियो रे सिउँदो’ बोलकोे गीतको शव्द राजेन्द्र राईले लेखेका हुन् ।
  • गीतको भिडियोमा मित्रता, माया र बिछोडलाई फिचर गरिएको छ ।

गायक राजेश पायल राईको नयाँ गीतको म्यूजिक भिडियो केही दिन अघि सार्वजनिक भएको छ । सर्जुन राईको संगीत रहेको ‘रङ्गियो रे सिउँदो’ बोलकोे गीतको शव्द राजेन्द्र राईले लेखेका हुन् ।
गीतको भिडियोमा मित्रता, माया र बिछोडलाई फिचर गरिएको छ । गीतको भिडियोमा मिरुना मगर, रुपेश चाम्लिङ र सञ्चारकर्मी विश्व लिम्बुले अभिनय रहेको छ । भिडियोमा अनिल के मानन्धरको छायाँकन, शिलन लम्सालको सम्पादन र सर्जुन राईको निर्देशन रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?