राति अवतरण गर्दा जहाजमा चरा ठोकिएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
राति अवतरण गर्दा जहाजमा चरा ठोकिएपछि…

सारांश

  • काठमाडौं – मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।
  • नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।
  • तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो ।

काठमाडौं – मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।

नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।

तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो ।

समाचारमा उल्लेख भएअनुसार, शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्र/बाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेका थिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज
आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
नेपाललाई भारतको जवाफः आफ्नै भूमिमा बाटो बनाएका हौ
नेपाललाई भारतको जवाफः आफ्नै भूमिमा बाटो बनाएका हौ
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
चार बलात्कारीको फाँसीको मिति सर्यो
चार बलात्कारीको फाँसीको मिति सर्यो
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’

तपाईंले छुटाउनुभयो कि?