४ सय १८ जना कर्मचारीको सरुवा ,सर्वाेच्चमा हंगामा, आमरण अनसनको तयारी
सारांश
- काठमाडौं, १६ असोज ।
- मनचपदण्डविवरित सरूवा गरीएकाे भन्दै कर्मचारीहरूले अान्दाेलन गर्ने भएकाे छन् ।
- आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमितिका सचिव हरि भट्टराईले सरुवा नसच्याए आजै ५ बजेदेखि आमरण अनसन बस्ने चेतावनीसहित मुख्य रजिष्टारलाई ज्ञापनपत्र बुझाएकाे बताए।
काठमाडौं, १६ असोज । मनचपदण्डविवरित सरूवा गरीएकाे भन्दै कर्मचारीहरूले अान्दाेलन गर्ने भएकाे छन् । आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमितिका सचिव हरि भट्टराईले सरुवा नसच्याए आजै ५ बजेदेखि आमरण अनसन बस्ने चेतावनीसहित मुख्य रजिष्टारलाई ज्ञापनपत्र बुझाएकाे बताए।
सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदार, लगायत ४ सय १८ जना कर्मचारीको सरुवा भएको थियो । जून सरुवा मापदण्डविपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रन लागेका हुन् । हालै सर्वाेच्चले नै बनाएको सरुवा सम्बन्धि मापदण्डविपरीत सरुवा भएको भन्दै यस्तो चेतावनी दिइएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया