रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
३९ पटक हेरिएको
Shares
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्

सारांश

  • मुम्बई।
  • भारतीय चर्चित गायक हिमेश रेशमियाका नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’ गीत ‘तेरी मेरी कहानी’ रिलीज हुनुभन्दा पहिला नै हिट भइसकेको छ।
  • यो गीतलाई हिमेश रेशमियासँगै इन्टरनेटमा चर्चित भएकी रानू मण्डलले गायका छन्।

मुम्बई। भारतीय चर्चित गायक हिमेश रेशमियाका नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’ गीत ‘तेरी मेरी कहानी’ रिलीज हुनुभन्दा पहिला नै हिट भइसकेको छ। यो गीतलाई हिमेश रेशमियासँगै इन्टरनेटमा चर्चित भएकी रानू मण्डलले गायका छन्। तेरी मेरी कहानी गीतको टीजर रिलीज हुने वित्तिकै भाइरल भनेको थियो। बुधबार हिमेश रानूको यो गीत रिलीज भएको छ।गीत रिलीज कार्यक्रममा हिमेश रेशमियासँगै उनकी पत्नी सोनिया कपुर र रानू मण्डल पनि उपस्थित थिए। यो क्रममा मिडियासँग कुरा गर्दै हिमेश रेशमिया भावुक बने।

हिमेश रेशमिया भावुक बने त्यतिबेला उनकी पत्नी सोनिया हिमेशका आँशु पुछिरहेकी थिइन्। हिमेश रुँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ।गीत रिलीज कार्यक्रममा रानू मण्डल सुन्तला रङको साडी लगाएर पुगेकी थिइन्।

उनी निकै खुशी देखिएकी थिइन्। हिमेशका कारण रानूलाई बलिउड फिल्म उद्योगमा गीत गाउने अवसर मिलेको छ। यो रानू मण्डलका लागि भाग्यको कुरा हो। कार्यक्रममा हिमेश रेशमिया र उनकी पत्नी सोनियासँग रानू मण्डल पनि बसेका थिइन्।

रानू मण्डलले मिडियासँग खुलेर कुराकानी पनि गरिन्।रानू मण्डल यतिबेला चर्चामा आइन् जति बेला सामाजिक सञ्चालमा उनले रेलवे स्टेशनमा गाएको गीतको भिडियो भाइरल भएको थियो। उनले तलाले गाएको गीत गाउँदा उनको भिडियो भाइरल भएको थियो।

(https://www.sociobits.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला अस्पतालमै छैन टेलिफाेन सेवा !
जिल्ला अस्पतालमै छैन टेलिफाेन सेवा !
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा मुद्दा दायर
सुन तस्करी प्रकरण: समितिको म्याद थपिने, यि ‘ठुला माछा’ जालमा पर्दै
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
एम्बुलेन्स र ट्रकले  ठाेक्किँदा ६ जनाको मृत्यु
एम्बुलेन्स र ट्रकले ठाेक्किँदा ६ जनाको मृत्यु
स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन
स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’ !
माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’ !