राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
सारांश
- मकवानपुर, मंसिर २३ – मकवानपुर १ मा राप्रपाका अध्यक्ष कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछाडि पार्नुभएको छ ।
- पछिल्लो मतपरिणाम अनुसार थापा दाहाल भन्दा १ हजार ५६ मतले पछाडि पर्नुभएको हो ।
- यो निर्वाचन क्षेत्रमा दाहालको १५ हजार ५ सय ७७ र थापाको १४ हजार ५ सय २१ मत रहेको छ ।
मकवानपुर, मंसिर २३ – मकवानपुर १ मा राप्रपाका अध्यक्ष कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछाडि पार्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार थापा दाहाल भन्दा १ हजार ५६ मतले पछाडि पर्नुभएको हो । यो निर्वाचन क्षेत्रमा दाहालको १५ हजार ५ सय ७७ र थापाको १४ हजार ५ सय २१ मत रहेको छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया