राष्ट्र बैंकबाट कर्जा निगरानी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्र बैंकबाट कर्जा निगरानी

सारांश

  • काठमाडौं २५ चैत ।
  • बैंक तथा बित्तीय संस्थाहरुले मिलेमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको आशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ ।
  •  बैंक कर्मचारी र कर्जा लिने व्यक्तिको मिलेमतोमा कमसल धितोमा जथाभावी लगानी गर्दा वित्तीय क्षेत्रमा संकट आउन सक्ने देखिएपछि नियामक निकाय राष्ट्र बैंकले त्यस्तो क्षेत्रमा जाने कर्जामा निगरानी बढाएको हो ।

काठमाडौं २५ चैत । बैंक तथा बित्तीय संस्थाहरुले मिलेमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको आशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ । बैंक कर्मचारी र कर्जा लिने व्यक्तिको मिलेमतोमा कमसल धितोमा जथाभावी लगानी गर्दा वित्तीय क्षेत्रमा संकट आउन सक्ने देखिएपछि नियामक निकाय राष्ट्र बैंकले त्यस्तो क्षेत्रमा जाने कर्जामा निगरानी बढाएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले घर–जग्गा धितोमा केही बैंकले जथाभावी लगानी गरेको सूचना आएको जानकारी दिए । उनले यस्तो कर्जा प्रवाहले वित्तीय क्षेत्रमै संकट आउन सक्ने सम्भावना भएको भन्दै कर्जाको निगरानी सुरु गरिएको बताए । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
कुखुराकाे खाेरबाट १९ जना पक्राउ !
कुखुराकाे खाेरबाट १९ जना पक्राउ !
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
पिपिएल फाइनल: पाेखराले पायाे  १६१ रनकाे लक्ष्य !
पिपिएल फाइनल: पाेखराले पायाे १६१ रनकाे लक्ष्य !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
अाज भदाै १८ गते : कहाँ के-के घटना घटे ?
अाज भदाै १८ गते : कहाँ के-के घटना घटे ?
सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग
सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग

तपाईंले छुटाउनुभयो कि?