इन्चार्जसहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
इन्चार्जसहित दुई पक्राउ

सारांश

  • भक्तपुर, १५ चैत  नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ ।
  • काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
  • लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडाँै घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

भक्तपुर, १५ चैत  नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ ।

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडाँै घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई हिजो भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने यी नेपाली चेलीकाे घोषणा
१ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने यी नेपाली चेलीकाे घोषणा
दोस्रो चरणमा पनि एमालेको शतक पूरा
दोस्रो चरणमा पनि एमालेको शतक पूरा
हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन
हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन
प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित
प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
यसकारण सम्भव छ केन्द्र र प्रदेश-२ मा नेकपा-फोरम सत्ता साझेदारी !
यसकारण सम्भव छ केन्द्र र प्रदेश-२ मा नेकपा-फोरम सत्ता साझेदारी !
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
धूलो र हिलोको शहरमा जीवनको खोजी
धूलो र हिलोको शहरमा जीवनको खोजी
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन