जेलभित्र झडप, चार कैदीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
जेलभित्र झडप, चार कैदीको मृत्यु

सारांश

  • लापाज, ११ चैत ,  बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।
  • सो झडपमा परी अन्य १० जना घाइते भएका छन् ।
  • अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो ।

लापाज, ११ चैत ,  बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।

सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो ।

यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन् । सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?