नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा पर्नेहरुको नाम !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा  पर्नेहरुको नाम  !

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले)ले समानुपातिक तर्फको सूची सार्वजनिक गरेको छ ।
  • प्रतिनिधिसभाका लागि एमालेले समानुपातिकमा परेका नेताहरूको नाम सार्वजनिक गरेको एक नेताले बताए ।

काठमाडौं। नेकपा (एमाले)ले समानुपातिक तर्फको सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका लागि एमालेले समानुपातिकमा परेका नेताहरूको नाम सार्वजनिक गरेको एक नेताले बताए ।

प्रतिनिधिसभातर्फको बन्दसूची यस्तो छः

जनजाति

विजय सुब्बा, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, एकबहादुर राना मगर, मझिलाल थारू, दलबहादुर गुरुङ

जनजाति महिला

थममाया थापा, सुजिता शाक्य, विना श्रेष्ठ, रामकुमारी झाँक्री, डा शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, नवीना लामा, तुलसा थापामगर

खस आर्य

मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, डा पुष्प कँडेल, डा दिनेशचन्द्र देवकोटा, लक्ष्मण पौडेल, बुद्धिबहादुर रायमाझी, रामचन्द्र अधिकारी, तुलसी पासी, भोजबहादुर थापा

खस आर्य महिला

राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सीता गिरी ओली, श्रीमती विष्णु पौडेल, सरिता न्यौपाने, बिना थापा, मुना केसी, सावित्री अर्याल, शर्मिला कार्की, सम्झना थपलिया

मधेसी

मोती दुगड, गंगाप्रसाद यादव, मेघराज नेपाली निषाध, दिनेश यादव

मधेसी महिला

जुलीकुमारी महतो, डा पुष्पा कर्ण, सीता यादव

दलित

रामप्रित पासवान, ईश्वरी विश्वकर्मा, बमबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा, निर्मल देउला

मुस्लिम

समिममियाँ अन्सारी, सिराद अहमद फारुकी, विराज अहमद, रुवी खान

मुस्लिम महिला

कलिला खान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?