रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्यमा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्यमा विजयी

सारांश

  • काठमाडौं, , माघ २५ ।
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
  • बादलले ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन ।

काठमाडौं, , माघ २५ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बादलले ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन ।

बादल वाम गठबन्धनका साझा उम्मेदवार हुन । प्रदेश नं ३ को खुलातर्फबाट बादल राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच बादललाई राष्ट्रियसभा सदस्यको अध्यक्ष बनाउने सहमति भएको बताइएको छ । राष्ट्रिय सभामा बादल सबैभन्दा वरिष्ठ नेता हुन हुन । उनको जित सुश्चितताका लागि एमालेको नेता बेदुराम भसालको उम्मेदवारी फिर्ता गरिएको थियो ।

पहिला चितवनबाट र पछि ललितपुरबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा त कहिले समानुपातिकमा नाम पठाउने चर्चा भएको थियो । कुनै समय राष्ट्रपतिका लागि पनि नेता बादलको नाम चर्चामा थियो । तर अन्तिममा आएर बादललाई प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
शनिबारदेखि मुग्लिन सडक दिउँसो रोकिने
शनिबारदेखि मुग्लिन सडक दिउँसो रोकिने
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
भारतबाट नेपाल ल्याइ तस्कर हुन्छ करौडौको लागुऔषध…
भारतबाट नेपाल ल्याइ तस्कर हुन्छ करौडौको लागुऔषध…
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?