आइपिएलमा सन्दीपको प्रस्तुती यस्तो देखियो
सारांश
- काठमाडौं ।
- नेपाली क्रिकेटर सन्दीप लामिछानेले शनिबार राति दिल्ली क्यापिटलका तर्फबाट कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मध्यम प्रदर्शन गरे ।
- १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका थिए ।
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले शनिबार राति दिल्ली क्यापिटलका तर्फबाट कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मध्यम प्रदर्शन गरे ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका थिए ।
सन्दीपले एक विकेट लिँदै मात्र २९ रन खर्चे । स्पिनर सन्दिपले दोस्रो ओभरमा कोलकताका निखिल नायकलाई ७ रनमा आउट गरेका थिए।
सन्दीपले निखिललाई चौथो ओभरको चौथो बलमा एलबिडब्लूको धरापमा पार्न सफल भए । त्यस ओभरमा सन्दीपले १ विकेट लिँदा १ चौकासहित ६ रन खर्चिएका हुन्।
सन्दीपले तेस्रो ओभरमा शुभमन गीललालई रन आउट गर्न सफल भएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया