राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ९, २०७९
|
|
५० पटक हेरिएको
Shares
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।
  • सोमबार दिउँसो सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

अहिले उहाँहरुबीच भेटवार्ता जारी छ । आज मात्रै नेपाली कांग्रेसले माघ २८ सम्म राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने भन्दै सरकार र आयोगको ध्यानाकर्षण गर्ने निर्णय गरेको थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विराटनगर कारागारका कैदीको मृत्यु
विराटनगर कारागारका कैदीको मृत्यु
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
काठमाडौंको नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
गृहको निर्णयले वंशजको नागरिकता पाइने
गृहको निर्णयले वंशजको नागरिकता पाइने