कास्कीमा प्रारम्भिक मतपरिणाम सार्वजनिक
सारांश
- कास्कीको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
- प्रतिनिधितर्फ क्षेत्र नं.
- १ यज्ञबहादुर थापा ( काङ्ग्रेस )— ७ सय १७ खगराज अधिकारी ( बाम ) — १ हजार ४ सय ३४ क्षेत्र नं.
कास्कीको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधितर्फ
क्षेत्र नं. १
यज्ञबहादुर थापा ( काङ्ग्रेस )— ७ सय १७
खगराज अधिकारी ( बाम ) — १ हजार ४ सय ३४
क्षेत्र नं. २
देवराज चालिसे ( काँङ्ग्रेस )— १ हजार ५ सय ६२
रविन्द्र अधिकारी – बाम ) — २ हजार ५ सय २४
क्षेत्र नं. ३
शुक्रराज शर्मा ( काँङ्ग्रेस ) — ५ सय २५
जगत विश्वकर्मा ( बाम ) — ६ सय ६५
प्रदेश तर्फ
क्षेत्र नं. १÷१
जीवन परियार ( काँङग्रेस )— १ हजार ६ सय
दीपक कोईराला ( बाम )— १ हजार ८ सय ११
क्षेत्र नं. १÷२
कृष्ण केसी ( काँङ्ग्रेस )— ७ सय ८४
मनबहादुर गुरुङ ( बाम )— ९ सय ६९
क्षेत्र नं. २÷१
गुरु बराल ( काँङग्रेस )— ६ सय १९
कृष्ण थापा ( बाम )— १ हजार ३ सय २१
क्षेत्र नं. २÷२
विन्दु थापा ( काँङग्रेस )— ८ सय ७४
राजकाजी गुरुङ ( बाम )— १ हजार ७७
क्षेत्र नं. ३÷१
शारदा पौडेल ( काँङग्रेस )— २ सय २१
रामजी बराल ( बाम ) — ३ सय ३८
क्षेत्र नं. ३÷२
सिकन्दर गुरुङ ( काँङगेस )— १ सय ३९
राजीव पहारी ( बाम ) — ५ सय ३०
प्रतिक्रिया