राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी

सारांश

  • काठमाडाैं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी छन्।
  • मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार उक्त अध्यादेश जारी गरेकी हुन्।

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार उक्त अध्यादेश जारी गरेकी हुन्। यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो। राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याइएको हो।

अध्ययादेश अनुसार अब राजनीतिक दल फुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने अहिलेको प्रावधानमा परिवर्तन गभएको छ। अब दल विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने नयाँ प्रावधान लागू भएको छ।
 
प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !