राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ।
  • भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
अब देशका ७५ वटै जिल्लामा 3G
अब देशका ७५ वटै जिल्लामा 3G
कान्समा पहिलो पटक पुगेकी प्रियंकाको फस्ट लुक्स
कान्समा पहिलो पटक पुगेकी प्रियंकाको फस्ट लुक्स
कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने !
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै

तपाईंले छुटाउनुभयो कि?