नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
सारांश
- काठमाडौं, २८ बैशाख ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा छन् ।
- यतिबेला उनले जनकपुरको बाह्रविघा मैदानमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।
काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा छन् । यतिबेला उनले जनकपुरको बाह्रविघा मैदानमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।
करीव साढे २९ घण्टाको नेपाल बसाइका क्रममा व्यस्त कार्यक्रमहरु तय गरिएका छन् । यसअघि मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गरेका थिए । त्यहाँबाट जानकी मन्दिर पुगेका मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । यसक्रममा दुई प्रधानमन्त्रीको डे«सअप पनि दुरुस्तै मिलेको छ ।





कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया