राष्ट्रपति पौडेलको स्वकीय सचिवमा डा. चालिसे नियुक्त
सारांश
- काठमाडौं ।
- राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा.
- सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।
यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया