महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो

सारांश

  • महोत्तरी, ५ जेठ ।
  • महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ ।
  • सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका फेला परेको हो ।
महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ ।

सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका फेला परेको हो । बर्दिबास बेलगाछी–५ को २ वटा बाकस मध्ये एक बाकसको मतगणना सकिएपछि अर्को बाकस वडामा नै फेला परेको हो ।

निवार्चन कार्यालय बर्दिबासले ७५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिसकेको छ ।


(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?