राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान
सारांश
- काठमाडौ २१ कात्र्तिक ।
- राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छिन् ।
- विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल) को आयोजनामा आइसल्याण्डमा नोभेम्बर ८ देखि १० सम्म आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिनका लागि सोमबार राष्ट्रपति भण्डारी त्यस तर्पm प्रस्थान गरेकी हुन ।
काठमाडौ २१ कात्र्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छिन् ।
विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल) को आयोजनामा आइसल्याण्डमा नोभेम्बर ८ देखि १० सम्म आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिनका लागि सोमबार राष्ट्रपति भण्डारी त्यस तर्पm प्रस्थान गरेकी हुन ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विदाइ गरे ।
डब्लूपीएलले प्रदान गर्ने डब्लूपीएल ट्राइलब्लेजर अवार्ड यसपर्ष राष्ट्रपति भण्डारीले पाउँदै छिन् । राष्ट्रपति भण्डारीले अवार्ड ग्रहणसँगै मन्तव्य राख्ने कार्यक्रम पनि छ ।
उनी नोभेम्बर १२ मा स्वदेश फर्कने छिन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
create a binance account
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Daftar Binance US
Your article helped me a lot, is there any more related content? Thanks!