राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि पहिलो पटक राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आइतबार बिहान राष्ट्रपति भवन शितल निवासमा भेटघाट भएको हो।
  • मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ‌‌‌‌ओली र राष्ट्रपति भण्डारीबीच पहिलो पटक भेटघाट भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि पहिलो पटक राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आइतबार बिहान राष्ट्रपति भवन शितल निवासमा भेटघाट भएको हो।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ‌‌‌‌ओली र राष्ट्रपति भण्डारीबीच पहिलो पटक भेटघाट भएको हो।

मिर्गौला प्रत्यारोपण लागि गत फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थिए।

प्रधानमन्त्री ओली फागुन ३० गते डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका थिए। File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?