भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
६२ पटक हेरिएको
Shares
भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

सारांश

  • काठमाडौँ ।
  • विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ ।
  • सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ ।

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ ।

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ । लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनःनिर्माण सम्पन्न भएको छ । आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !
अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
जङ्गबहादुरले आफ्नै शालिक हटाउन लगाएका थिए
जङ्गबहादुरले आफ्नै शालिक हटाउन लगाएका थिए
कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा
कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा
अहिलेको सरकारले सबै मेरो कार्यक्रम आफ्नो भन्यो : देउबा
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह