काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
सारांश
- काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
- जसअनुसार बामगठबन्धनका उमम्मेदवार रामबिर मानन्धरको १ हजार ७१ मत ल्याएका छन्,।
- लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापाले ६ सय २४ मत ल्याएका छन् ।
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
जसअनुसार बामगठबन्धनका उमम्मेदवार रामबिर मानन्धरको १ हजार ७१ मत ल्याएका छन्,।
लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापाले ६ सय २४ मत ल्याएका छन् ।
अहिलेसम्मको मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापा ४ सय ४७ मतले पछि परेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया