राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३०, २०८०
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता

सारांश

  • काठमाडौं।
  • आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन्।
  • दल दर्ताको अन्तिम दिन आज शुक्रवारसम्म १२ वटा दलले आवेदन दिएका निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं। आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको अन्तिम दिन आज शुक्रवारसम्म १२ वटा दलले आवेदन दिएका निर्वाचन आयोगले जनाएको छ।

दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका छन् । आवेदन परेका दलको निवेदनमाथि भोली आइतवार जाँचबुझ सुुरु हुनेछ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० वटा पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका लागि चुनाव हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
राजपा नवलपरासी क्षेत्र नं २ को घरदैलो ।
राजपा नवलपरासी क्षेत्र नं २ को घरदैलो ।
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
अब म चुनाव लड्दिन  बिजुक्छे
अब म चुनाव लड्दिन बिजुक्छे
विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति