यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
६४ पटक हेरिएको
Shares
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)

सारांश

  • काठमाडौँ, २४ माघ ।
  • राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान सकिएपछि शुरु भएको मतगणनाको परिणाम लगभग प्राप्त भइसकेको छ ।
  • कुन प्रदेशमा कुन दलले कति सिट जिते ?

काठमाडौँ, २४ माघ । राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान सकिएपछि शुरु भएको मतगणनाको परिणाम लगभग प्राप्त भइसकेको छ । कुन प्रदेशमा कुन दलले कति सिट जिते ? पूर्ण विवरण हेर्नुहोस् :

प्रदेश नम्बर १
(कूल संख्या ८, एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)

निर्वाचित
अपाङ्गता र अल्पसंख्यक
अगमप्रसाद बान्तवा राई (एमाले)
दलित
खेम नेपाली (एमाले)

निर्विरोध निर्वाचित
महिलातर्फ
बिना पोखरेल (माओवादी केन्द्र)
नैनकला ओझा (एमाले)
सरिता प्रसाई (काँग्रेस)

अन्य समूहतर्फ
हरिचरण शिवाकोटी (एमाले)
परशुराम मेघी गुरुङ (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)

प्रदेश नम्बर २
(कूल संख्या ८, राजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्र १)

निर्विरोध निर्वाचित
महिलातर्फ
शशिकला दाहाल (माओवादी केन्द्र)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम नेपाल)
मुक्ताकुमारी यादव (काँग्रेस)

अन्य समूहतर्फ
रमेशप्रसाद यादव (राजपा)
सुमनराज प्याकुरेल (एमाले)
जितेन्द्र नारायण देव (कांग्रेस)

अपाङ्गता र अल्पसख्यक
बृषेशचन्द्र लाल (राजपा)
दलित
रामप्रित पासवान (संघीय समाजवादी फोरम नेपाल)

प्रदेश नम्बर ३
(कूल संख्या ८, एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)

निर्वाचित
महिलातर्फ
दिलकुमारी रावल थापा (एमाले)
उदया शर्मा (एमाले)
धनकुमारी खतिवडा (कांग्रेस)

अन्य समूहतर्फ
रामबहादुर थापा “बादल” (माओवादी केन्द्र)
बलरामप्रसाद बास्कोटा (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)

अपाङ्गता र अल्पसंख्यक
रामचन्द्र राई (एमाले)
दलित
सिंहबहादुर विक (एमाले)

प्रदेश नम्बर ४
(कूल संख्या ८, एमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २)

निर्वाचित
महिलातर्फ
शान्तिकुमारी अधिकारी जिसी (एमाले)
दीपा गुरुङ (एमाले)
बिन्दादेवी आले “राना” (कांग्रेस)

अन्य समूहतर्फ
दीनानाथ शर्मा (माओवादी केन्द्र)
गणेशप्रसाद तिमिल्सिना (एमाले)
सुरेन्द्रराज पाण्डे (कांग्रेस)

दलित
खिमकुमार विक (माओवादी केन्द्र)

निर्विरोध निर्वाचित
अपाङ्गता र अल्पसंख्यक
प्रकाश पन्थ (कांग्रेस)

प्रदेश नम्बर ५
(कूल संख्या ८, एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २)

निर्वाचित
अन्य समूहतर्फ
चन्द्रबहादुर खड्का (माओवादी केन्द्र)
खिमलाल भट्टराई (एमाले)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस)

दलिततर्फ
रामलखन चमार (एमाले)
अपाङ्गता र अल्पसंख्यक
राजकुमार कुँवर (माओवादी केन्द्र)

निर्विरोध निर्वाचित
महिलातर्फ
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)

प्रदेश नम्बर ६
(कूल संख्या ८, माओवादी केन्द्र ३, एमाले २, परिणाम आउन बाँकी ३)

निर्वाचित
महिलातर्फ
कविता बोगटी (एमाले)
नन्दा शर्मा (एमाले)
युटुल लामा (माओवादी केन्द्र)

दलिततर्फ
नरपति लुहार (माओवादी केन्द्र)
अपाङ्गता र अल्पसंख्यक
जीवनबहादुर बुढा (माओवादी केन्द्र)

अन्य समूहतर्फ
परिणाम बाँकी
परिणाम बाँकी
परिणाम बाँकी

प्रदेश नम्बर ७
(कूल संख्या ८, एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २)

निर्वाचित
दलिततर्फ
चक्रप्रसाद स्नेही (एमाले)
अपाङ्गता र अल्पसंख्यक
महेशकुमार महरा (माओवादी केन्द्र)

निर्विरोध निर्वाचित
महिलातर्फ
तारादेवी भट्ट (कांग्रेस)
इन्दु कडरिया (एमाले)
कमलाकुमारी ओली (एमाले)

अन्य समूहतर्फ
हरिराम चौधरी (माओवादी केन्द्र)
शेरबहादुर कुँवर (एमाले)
बद्री पाण्डे (कांग्रेस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
तपाइँको आजको राशिफल यस्तो छ
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !

तपाईंले छुटाउनुभयो कि?