काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
१०९१ पटक हेरिएको
Shares
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!

सारांश

  • नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले काठमाडौंका उम्मेद्वार टुंगो लगाएका छन्।
  •  यी दुई पार्टीले स्थानीय चुनावका लागि कार्यगत एकता गरेका छन्।
  • काठमाडौं महानगरपालिकाको मेयरमा फोरमका पवित्रमान बज्राचार्य र उपमेयरमा सबिना अर्याललाई उठाउने निर्णय भएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले काठमाडौंका उम्मेद्वार टुंगो लगाएका छन्। यी दुई पार्टीले स्थानीय चुनावका लागि कार्यगत एकता गरेका छन्।

काठमाडौं महानगरपालिकाको मेयरमा फोरमका पवित्रमान बज्राचार्य र उपमेयरमा सबिना अर्याललाई उठाउने निर्णय भएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?