राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)

सारांश

  • काठमाडौं, माघ ७ ।
  • निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली प्रकाशित गरेको छ ।
  • निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो ।

काठमाडौं, माघ ७ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली प्रकाशित गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो ।

राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८(८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यही माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावली

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?