राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
६६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फर्किएकी छन् ।
  • राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन् ।
  • राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फर्किएकी छन् । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन् ।

राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

बिमानस्थलमा राष्ट्रपतिलाई स्वागतगर्न राष्ट्रपति नन्द बहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
बैशाख १४ गते मंगलवारको राशिफल यस्तो छ
बैशाख १४ गते मंगलवारको राशिफल यस्तो छ
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
डा.केसीले दिए गगनलाई जितको शुभकामना
डा.केसीले दिए गगनलाई जितको शुभकामना
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार
बझाङका सबै गाउँ टेफिफोनको पहुँचमा
बझाङका सबै गाउँ टेफिफोनको पहुँचमा