राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

सारांश

  • काठमाडौं ।
  • नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
  • बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    mtmetlife

    My brother said I might enjoy this website, and he was 100% correct. This post brightened my day; you have no idea how much time I spent searching for this information.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै !
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
लालच देखाई क्रीस्चियन धर्म लिन बाध्य पार्ने पक्राउ !!!
लालच देखाई क्रीस्चियन धर्म लिन बाध्य पार्ने पक्राउ !!!
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ  : मुख्यमन्त्री पाण्डे
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
गणतन्त्र दिवसमा ४ सय ३४ कैदीलाई माफी दिइदै