कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर चर्चामा छिन्।
  • यो फिल्ममा उनले सलमान खानको हिरोइनको भूमिका निर्वाह गरेकी छन्।

मुम्बई। बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर चर्चामा छिन्। यो फिल्ममा उनले सलमान खानको हिरोइनको भूमिका निर्वाह गरेकी छन्। केही दिन अगाडि कैटरिना एउटा शोमा सहभागी भएकी थिइन्।

सो क्रममा उनले सबै दर्शकका अगाडि आफूभित्र रहेको डरका विषयमा खुलासा गरिन्। कैटरिना अब चाँडै अक्षय कुमारको नयाँ फिल्म ‘सूर्यवंशी’ को फिल्मको शुटिङमा व्यस्त हुँदैछिन्। तर तपाइँलाई थाहा छ, अक्षय कुमारसँग कयौं सुपर हिट फिल्ममा काम गरेकी कैटरिना अक्षयकी पत्नी ट्विन्कल खन्नासँग डराउँछिन्।

केही दिन अगाडि कैटरिना एउटा अवार्ड कार्यक्रममा पुगेकी थिइन्। सोही अवार्ड कार्यक्रममा कैटरिनाले ट्ंिवकल खन्नासँग आफूलाई डर लाग्ने बताएकी हुन्। अवार्ड लिएपछि कैटरिनाले मुस्कुराउँदै भनिन्, ‘यहाँ आउनु भन्दा पहिला म के सोचिरहेकी थिएँ भने ट्ंिवकल खन्ना यहाँ नआएपनि हुन्थ्यो। किनभने म उहाँलाई देखेपछि नर्भस हुन्छु।’

उनले अगाडि भनिन्, ‘उहाँ धेरै रमाइली मान्छे हो। त्यही भएर उहाँको कुरा पनि निकै रमाइलो हुन्छ। म के मात्र भन्छु भने उहाँ निकै रमाइली मान्छे हुनुहुन्छ र म उहाँलाई निकै माया गर्छु।’ अक्षय र कैटरिनाले नमस्ते लन्डन, सिंह इज किङ र वेलकम जस्ता फिल्ममा सँगै काम गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लुम्बिनीलाई साँस्कृतिक शहरका रुपमा विकास गर्नुपर्छ’
‘लुम्बिनीलाई साँस्कृतिक शहरका रुपमा विकास गर्नुपर्छ’
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
नगर बस्तीमा बङुर पालन र बधशाला !
नगर बस्तीमा बङुर पालन र बधशाला !
महाकाली नदीमा पक्की पुल नहुँदा समस्या
महाकाली नदीमा पक्की पुल नहुँदा समस्या
कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन
कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली