राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी

सारांश

  • कालिकोट, २३ फागुन,जिल्लाको नरहरिनाथ गाउँपालिकाले आवश्यक नभएका राष्ट्रिय बिदा परेका दिनमा स्थानीय बिदालाई जोड दिने भएको छ ।
  • गाउँपालिकाको गाउँसभाबाट समाजमा अर्थ नराख्ने राष्ट्रिय बिदाको सट्टा स्थानीय रहनसहनसँग सुहाउँदो बिदा कायम गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो ।
  • गाउँपालिकाका प्रवक्ता गगन फडेराले यहाँको रहन सहन तथा भेषभूषामा आधारित बिदा नभएकाले सो दिनमा स्थानीय बिदालाई जोड दिने बताउनुभयो ।

कालिकोट, २३ फागुन,जिल्लाको नरहरिनाथ गाउँपालिकाले आवश्यक नभएका राष्ट्रिय बिदा परेका दिनमा स्थानीय बिदालाई जोड दिने भएको छ ।

गाउँपालिकाको गाउँसभाबाट समाजमा अर्थ नराख्ने राष्ट्रिय बिदाको सट्टा स्थानीय रहनसहनसँग सुहाउँदो बिदा कायम गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता गगन फडेराले यहाँको रहन सहन तथा भेषभूषामा आधारित बिदा नभएकाले सो दिनमा स्थानीय बिदालाई जोड दिने बताउनुभयो ।

सरकारले दिएका ल्होसार, तथा पूर्वका रहन सहनसँग हुने बिदाका दिनलाई गाउँपालिकामा मानिने स्थानीय चाड पर्व तथा मेलालाई मर्ज गर्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर मुद्दाको आज सुनुवाई, इजलासमा गोपाल पराजुली र हरिकृष्ण कार्की
भरतपुर मुद्दाको आज सुनुवाई, इजलासमा गोपाल पराजुली र हरिकृष्ण कार्की
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
सेनाको गाडी पल्टिँदा १४ जना घाइते
सेनाको गाडी पल्टिँदा १४ जना घाइते
प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट
प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट
मुना चुडिदिँदाले लोप हुँदै हिमाली जडिबुटी
मुना चुडिदिँदाले लोप हुँदै हिमाली जडिबुटी
माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो : रेखा थापा
न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो : रेखा थापा