राष्ट्रिय सभा बैठक आज बस्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रिय सभा बैठक आज बस्दै

सारांश

  • काठमाडाैं ।
  • राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
  • बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्न लागेकाे हाे ।

काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्न लागेकाे हाे । बैठकका लागि एउटा मात्रै कार्यसूची ताेकिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयाेजक खिमलाल देवकोटाले संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन संसदीय विशेष समितिकाे प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु पेस गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?