ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस

सारांश

  • एजेन्सी, २९ साउन ।
  • कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ ।
  • ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।

एजेन्सी, २९ साउन । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ । सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत् उक्त कुराको जानकारी गराएको हो । विज्ञप्तिमा फ्रोजन कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको जनाइएको छ ।

रेष्टुरेन्टमा कुखुराको मासु खाएकाहरुमा कोरोना संक्रमण समेत भेटिएको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?