रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
२६ पटक हेरिएको
Shares
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

सारांश

  • काठमाडाैं ।
  • सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।
  • आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

काठमाडाैं । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३९–४० डिग्रीसम्म अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर !
रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित
रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित
राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम
राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा
कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा
मनकारी परिवार, एउटै परिवारबाट ३० लाख सहयोग
नेकपा सचिवालय बैठक :अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने
नेकपा सचिवालय बैठक :अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने
‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो
‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

तपाईंले छुटाउनुभयो कि?