सधैं आफूलाई ‘भर्जिन’ बताउने युवतीले बच्चा जन्माएपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सधैं आफूलाई ‘भर्जिन’ बताउने युवतीले बच्चा जन्माएपछि…

सारांश

  • एजेन्सी ।
  • एक जना मोटो जीउ भएकी महिला सधैं आफूलाई ‘भर्जिन’ भएको दाबी गर्दै आएकी थिइन्।
  • एक दिन कसैले थाहा नपाउने पेट दुखेको निहुमा क्लिनिक पुग्दा उनको रहस्य बाहिरियो।
एजेन्सी । एक जना मोटो जीउ भएकी महिला सधैं आफूलाई ‘भर्जिन’ भएको दाबी गर्दै आएकी थिइन्। एक दिन कसैले थाहा नपाउने पेट दुखेको निहुमा क्लिनिक पुग्दा उनको रहस्य बाहिरियो। उनले आफ्नो २० वर्षे उमेरसम्म पनि आफूले प्रेमी नबनाएको दाबी गर्दै आएकी थिइन्।
चीनको गुइयाङकी ती महिलालाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन्। क्लिनिकमा जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्नसहित माग राखिन्।
ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी चकित परेका थिए। जब ती युवतीले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन्। यो निकै चकित पारिदिने खालको थियो।
क्लिनिकका एक कर्मचारीले भने, ‘उनलाई पुरुषहरु मन पर्दैन, कहिले पनि प्रेमी बनाइनन् र कहिले पनि यौन सम्बन्ध राखिनन्, त्यसकारण आफू गर्भवती हुनै नसक्ने उनले दाबी गरिरहेकी थिइन्।’
जब उनका डाक्टरले रक्सीको मातमा यस्तो भएको हो कि भनेर सोधे तब उनले भनिन्, ‘मलाई रक्सीसँग एलर्जी छ, मैले कहिले पनि रक्सी छोएकै छैन।’
महिलाको तौल अत्यधिक भएकाले उनको पेटमा विगत ९ महिनादेखि बच्चा हुर्किरहेको छ भन्ने थाहा नभएको हुनसक्ने डाक्टरले बताएका छन्। पछि उनले छोरा जन्माइन् तर आफू आश्चर्यमा नै परेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, के हुँदैछ कुराकानी ?
अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, के हुँदैछ कुराकानी ?
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
संसद् सचिवालयमा बेथिति, सद्दे गाडी थन्क्याएर नयाँ खरिद
संसद् सचिवालयमा बेथिति, सद्दे गाडी थन्क्याएर नयाँ खरिद
डाक्टर केसी फेरि अनसन बस्लान् त?
डाक्टर केसी फेरि अनसन बस्लान् त?
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, २ जना घाइते
एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, २ जना घाइते
कोरोनाबाट थप २१ जनाको मृत्यु
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !