डाक्टर केसी फेरि अनसन बस्लान् त?
सारांश
- काठमाडौं – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा.
- डा.
- गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल संसदबाट पारित गराउन तथा त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुसार स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार रुपैयाँ कायम गार्न माग गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलले सरकारी कर्मचारीलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Govinda P Gautam
चिकित्सा क्षेत्र मा सुधार ल्याउन पर्छ तर सुविधासँपन्न सहर वजारमा हस्पिटल खोलेर पुग्गैन
विकट गॉउमा पनी हस्पिटल चाहीन्छ विडँवना गॉउ विकट स्थन मा गहस्पीटल खोलेर डाक्टर कर्मचारी लाइ तलव भत्त्त खुवाउन पनि पुग्दैन
यदि गॉउँको स्वस्थ्यमा विकाश गरनेहो भने कुनै हस्पीटल खोल्न स्विकृत दिनेहो भने २ वोटा हसिपिटल को स्वीकृत अनिवार्य खोल्ने स्वीकृ दिन पर्छ एक सहर वजार र आर्को सरकारले तोकेको गॉउमा तेसवाट गॉउको हस्पीटल को घाटम सहरको हस्पिटल ले पुरागर्ने छ गॉउमा हस्पिटल नखोले सहरखो स्वत सँजौता रध्ध हूने नियम ल्याउन पर्छ
गॉउको हस्पीटल ग्राम पालीका ले तोकेको स्नमा सिफारिष वमोजीम हुन पर्छ सहर वजार लाइमामात्र हस्पिटल को माप डण्ड ले गाउले जनताले। सुविधा पाउन सक्दैनन
के सि जीले सहरकोमात्र हैन। सहरमा खोलेका हस्पीटल ते ग्रॉम पालीकामा पनी। हस्पिटल खोल्न पर्छ गाउको हस्पीटल पनी सुविधा सँपन्न हून पर्छ भन्ने माग राख
एकोहोरो सहरलाइमात्र नहेर गाउलाइ पनी हेर गाउँ कस्तोछ केसीलाइ जग जार्र नै छ
स्विकृत हस्पिटल ले गॉउमा पनी हस्पिटल खोलेकै हून पर्रछ गाउँमा हस्पिटल खोल धन्य वाद केसी जी
Ramesh Wagle
अन्नसन केसीलाई दूध भात भन्दा प्याराे।