रुखबाट लडेर एक वृद्धको निधन
सारांश
- बैतडी ।
- रुखबाट लडेर बैतडीमा एक वृद्धको ज्यान गएको छ ।
- स्रोतका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको हो ।
बैतडी । रुखबाट लडेर बैतडीमा एक वृद्धको ज्यान गएको छ ।
स्रोतका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको हो ।
मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको स्रोतले जानकारी दियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया